|
आदरणीय पास्टरज्यु,
म पास्टर सिलास थापाबाट जय मसिह छ।
जसरी हामीले शारीरीक र आत्मिक चंगाई पाउँछौं, हाम्रो प्राणको ईलाकाको चंगाईको बिषयमा बिरलै मात्र सुन्छौं अनि सोँच्छौं। एन्काउन्टर रिट्रीट यस्तो कार्यक्रम हो जसले तपाईंको जीवनमा भएको, चोट, तित्तोपन अनि तिरस्कार जस्ता कुराहरू हाम्रो जीवनमा जरा गाडेर बसेकालाई वचनबाट सदाको लागि मेटाई दिनेछन्। त्यस्ता कुराहरूलाई वचनद्धारा सहि प्रकारले र्ममत गरेन भने यसैले तपाईंलाई जीवनभरी त्यसले दास बनाएर राख्छ।
तपाईंको लागि एक खुशीको खबर छ, ईमानुएल र्चचले एन्काउन्टर रिट्रीट पास्टर र उनको पत्निको लागि मे महिनाको २७ देखी २९, २०१९, लरेन्सविल, जर्जीयमा नै आयोजना गरि रहेका छौं। मलाई पक्का विश्वास छ तपाईंले यो “एन्काउन्टर रिट्रीट” बाट केही न केही पाएर नै जानुहुनेछ। अझै खुशीको कुरा के छ भने, यस प्रोग्रामको सबै खर्च ईमानुएल र्चचले नै बेहोर्ने भएको छ। तपाईंको बसाई र खाई सबै सुविदा र स्मरणीय बनाउने भरसक कोशिष गर्नेछौं।
Â
एन्काउन्टर रिट्रीटको बारेमा जानी राख्नु पर्ने कुराहरूः
1. यो एन्काउन्टर रिट्रीट पास्टर र उनीहरूको पत्निको लागि मात्र हो।
2. यो तिन दिने कार्यक्रम हो अनि सहभागीहरूले हरेक क्लाशमा अनिवार्यसाथ बस्नु नै पर्ने हुन्छ। यदि सबै क्लाशमा सहभागी हुन सक्दैन भने नआएको नै असल हुनेछ।
3. खाने र बस्नेको असल व्यवास्ता गरिने छ। तर यात्रा खर्च सहभागी आपैmले बेहोर्न पर्नेछ।
4. पन्जीकरण शुल्क जोडी या एकलको लागि केवल ४५० मात्र हुनेछ।
5. पन्जीकरणको अन्तिम मिति मे १०, २०१९ को दिन हुनेछ। त्यस पछि पन्जीकरण गर्न चाहानेहरूले बस्ने र खाने बन्दोबस्त आपैmले मिलाउन पर्नेछ।
Contact us:
Silas Thapa: 404-452-8595
Janga Magar: 470-233-3650
Tul Monger: 678-973-6004
Email: silasthapa@hotmail.com
Please click the link below for application form:
Categories: None
The words you entered did not match the given text. Please try again.
Oops!
Oops, you forgot something.